अ
+
अ
अ
-
लामो समयदेखि प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न नसकिरहेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार प्रदेशको अस्थायी केन्द्र तोक्नसक्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
सोमबार साँझ चार बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी केन्द्र तोक्ने स्रोतले बताएको छ।
प्रदेश प्रमुख र अस्थायी केन्द्रका अभावमा निर्वाचन भएको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रदेशसभा बोलाउन सकिएको छैन।
सम्बन्धित समाचारहरु…
अस्थायी केन्द्रसँगै प्रदेश प्रमुख पनि आजै
प्रदेश प्रमुख र अस्थायी केन्द्र भागबन्डाबाट- उपप्रधानमन्त्री गच्छदार