ड्‍युटी छाडेर देशभरका नर्सहरु आन्दोलनमा

ड्‍युटी छाडेर देशभरका नर्सहरु आन्दोलनमा
+
-

काठमाडौं- भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले नर्सलाई निकालिएको भन्दै देशभरिका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरु ११ बुँदै माग राख्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले पहिलो माग भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको बिनासर्त पुर्न:बहालीको मा गरेका छन्। गत बुधबारदेखि नै उनीहरुले विरोधस्वरुप हातमा पट्टी बाँधेर काम र धर्ना बस्‍ने गरेका थिए। तर माग सुनुवाइ नभएपछि उनीहरु सोमबारदेखि एक सिफ्टको ड्‍युटी नै छाडेका छन्।

नेपाल नर्सिङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापाका अनुसार सरोकारवाला पक्षले माग पूरा नगरे अनिश्‍चितकालिन रुपबाट काम ठप्प पार्ने चेतावनी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?