देश सञ्चार
माघ २, २०७४
अ
+
अ
अ
-
काठमाडौं– प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले सालिमार ज्वेलर्स सन्चालक राहुल गोयललाई पक्राउ गरेको छ।
करिब एक वर्षअघि त्रिभुवन विमानस्थलबाट बरामद भएको ३३ केजी अबैध सुन प्रकरणमा ३२ वर्षिय गोयल पनि संलग्न रहेको भन्दै उनलाई प्रतिवादी बनाईएको थियो।
तर सीआईबीले गोयललाई पक्राउ गर्न सकेको थिएन। गोयल भारत राजस्थानका हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































