माघ १२ देखि नेपालमा मेडिकल विद्यार्थीको अन्तराष्ट्रिय सम्मेलन

माघ १२ देखि नेपालमा मेडिकल विद्यार्थीको अन्तराष्ट्रिय सम्मेलन
+
-

काठमाडौं-नेपालमा पहिलो पटक मेडिकल विद्यार्थीको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ।

‘इस्ट एशियन मेडिकल स्टुडेन्स कन्प्रेन्स २०१८’ नाम दिइएको उक्त सम्मेलन आगामी माघ सात देखि १२ गतेसम्म चल्न लागेको आयोजक संस्था एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, त्रिवि शिक्षण अस्पतालको समन्वयमा राजधानीमा हुन लागेको सम्मेलन विशेषगरी ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रीत हुने छ। सम्मेलनका अध्यक्ष डा. सन्तोष उपाध्यायका अनुसार नेपाल सहित दक्षिण एसियाका १५ मुलुकका चार सय बढी मेडिकल विद्यार्थी सामेल हुँदैन छन्।

विभिन्न अनुसन्धनात्मक प्रस्तुती, प्रर्दशनी र प्रतिश्पर्धा हुने सम्मेलनमा नवजात शिशुमा आउने आपतकालिन समस्याको व्‍यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धि अन्तरास्ट्रिय स्तरको तालिम प्रधान गरिने भएको छ ‘एसिया र एसियन प्यासिफिकमा रहेका मेडिकल विद्यार्थी बिच मित्रता बढाउने, स्वास्थ्य सम्बन्धी बिभिन्न समस्याहमाथि छलफल गरी समाधान खोज्ने, ज्ञान साटासाट र संस्कृति अबलोकन गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको हो,’डा. उपाध्यायले देशसञ्चारसँग बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?