ट्रम्पलाई ‘पागल कुकुर’ भनेपछि उत्तर कोरियाली वार्ता अप्ठ्यारोमा

+
-

सोल- उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘पागल कुकुर’ भनेपछि कोरियाली वार्ता सफल हुनेमा आशंका उब्जिएको छ। मंगलबार नेता उनले ट्रम्पलाई यस्तो संज्ञा दिएका हुन्।

उत्तर कोरियाको भन्दा अमेरिकासँग आणविक हतियारको शक्तिशाली बटन रहेको ट्रम्पको भनाइको उनले प्रतिक्रिया दिँदै यस्तो भनेका हुन्।

गत महिना यी दुई नेताबीच आणविक हतियारको बटनका बारेमा भनाभन भएको थियो। उत्तरको भनाइ कोरियाली समस्याबारे क्यानडामा वार्ता हुनुभन्दा केही घण्टाअगाडि आएको छ।

दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुने उत्तरको निर्णयसँगै शान्तिवार्तामा प्रगति हुने अपेक्षा गरिएको थियो । उत्तर कोरियाली सरकारी पत्रिका रोडोङ सिनमनले ट्रम्पले उडन्ते कुरा गरेको भन्दै आलोचना गरेको  ।

उत्तर कोरियाको तागतसँग डराएर ट्रम्पको यस्तो वक्तव्य आएको उक्त पत्रिकाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?