
दशरथ घिमिरे
८ years पहिले

अ
+
अ
अ
-
दाङ-राजपुर गाउँपालिका वडा नम्बर ७ का वडासदस्य पुष्कर वलि कुटपिटबाट घाइते भएका छन्।
रिहार मेला हेरेर फर्किने क्रममा तीन जना व्यक्तिकाे समूहले उनलाई कुटपिट गरेकाे गाउँकै भीम वलिले बताए।
प्रहरी चाैकी रिहारदेखि २ सय मिटर नजिक उनीमाथि हमला भएको बताइएकाे छ। घाइतेकाे अहिले लमहीस्थित फलाेरेन्स अस्पतालमा उपचार भइरहेकाे छ।

