दाङमा राजधानी माग्दै बिहानैदेखि प्रदर्शन, पूर्वपश्चिम राजमार्ग ठप्प

दाङमा राजधानी माग्दै बिहानैदेखि प्रदर्शन, पूर्वपश्चिम राजमार्ग ठप्प
+
-

दाङ- प्रदेश राजधानी दाङ हुनुपर्ने माग राख्दै अाह्वान गरिएको अनिश्चितकालीन अाम हडतालकाे प्रभाव बुधबार बिहानैदेखि परेकाे छ।

बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रिएका छन्। पूर्वपश्चिम राजमार्गमा टायर बालिएकाे छ। ‘सरकारले दाङको सम्भावना हुँदाहुँदै अन्यत्र राजधानी ताेक्ने तयारी गरेकाे हुँदा सरकारलाई दबाब दिन सडकमा अाउन बाध्य भयाैँ,´देउखुरी उद्योग वाणिज्य सङ्घका सचिव कृष्ण घिमिरेले भने, ‘राजधानी नताेकिँदासम्म सडक छाड्दैनाैँ।’

दाङको घाेराही, तुलसीपुर, लमही क्षेत्रमा राजधानी माग गर्दै बुधबार बिहानदेखि नै प्रदर्शन सुरु भएको छ। राजधानी माग गर्दै सुरु भएको अाम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन्।

सरकारले दाङमा प्रदेशस्तरीय उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?