राजमार्गमा अलपत्र १ सय सवारी साधन गन्तव्यमा

राजमार्गमा अलपत्र १ सय सवारी साधन गन्तव्यमा
+
-

दाङ- दाङमा प्रदेश राजधानीकाे माग गर्दै अाह्वान गरिएको अाम हड्तालकाे कारण पुर्व पश्चिम महेन्द्र राजमार्गमा अलपत्र परेका १ सयभन्दा बढी सवारी साधनलाई गन्तव्यमा पठाएको छ।

बिहान ६ बजेबाट राजमार्गकाे दाङ खण्डमा अवराेध गरिएको थियाे। अलपत्र यात्रुकाे दबाबपछि प्रहरीले अान्दोलनमा उत्रिएकाहरुसँग समन्वय गरेकाे हाे । ‘अलपत्र यात्रुलाई गन्तव्यमा पठाएका छौँ,´ देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने- ‘राजधानी नताेकिँदासम्म अाम हड्ताल चलिरहन्छ।’

प्रदेश राजधानीकाे माग गर्दै बुधबारदेखि दाङमा अनिश्चितकालिन अाम हड्तालकाे अाह्वान गर्दै अान्दोलन चर्किएको छ। अाम हड्तालकाे कारण दाङको जनजीवन प्रभावित भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष