निगमले फेरि इन्धनको मूल्य बढायो

निगमले फेरि  इन्धनको मूल्य बढायो
+
-

काठमाडौं-नेपाल आयल निगमले बुधबार मध्‍यरातिदेखि लागू हुने गरी इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि मूल्‍य वृद्धि गरेको निगमले जनाएको छ। मूल्‍यबढेसँगै अब पेट्रोलको खरिदबिक्री मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल ८१ र मटितेल ८१ रुपैयाँ पर्छ । यसअघि प्रतिलिटर पेट्रोल १०१, डिजेल ७९ र मटितेल ७९ रुपैयाँ थियो ।

 

सम्बन्धित समाचारहरु…

पेट्रोलियम मूल्यबृद्धि फिर्ता नहुने निगमको प्रस्टोक्ति

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?