मञ्चन हुँदै नाटक ‘सरजमिन’

मञ्चन हुँदै नाटक ‘सरजमिन’
+
-

विराटनगर- मण्डला थिएटर काठमाडौंले दोस्रो पूर्वाञ्चल नाटक यात्राका क्रममा बुधबार मोरङमा नाटक सरजमिन मञ्चन गरेको छ।

मोरङको झोराहटस्थित नाटकघरमा बिहीबारसम्मका लागि सरजमिन मञ्चन गरिने कलाकार बुद्धि तामाङले जानकारी दिए।

अपराध नगरिकनै कसरी मानिस अपराधको जञ्जालमा फस्दै जान्छ भन्ने मुख्य विषयबस्तुमा केन्द्रित सरजमिनमा तामाङसहित विजय बराल, सोमनाथ खनाल, उमेश तामाङ, रञ्जना वली लगायतको अभिनय छ।

नाट्य गतिविधिलाई गाउँस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ मण्डला थिएटर काठमाडौंले इटहरीबाट नाटक मञ्चन सुरु गरेको हो।

पुस्करशमशेरको कथा परिबन्धमा आधारित नाटक रंगकर्मी प्रवीण खतिवडाले तयार पारेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?