राजमार्गमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

+
-

दाङ– पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

राप्ती गाउँपालिका वडा नंं ३ मसुरियामा बुधबार राति बसले ठक्कर दिँदा सोही गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४६८६ नम्बरको बसले ठक्कर दिएको र बस अनियन्त्रित हुँदा बसमा सवार १० जना यात्रु घाइते भएका छन्।

घाइतेहरुको अहिले कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा छन्।

 

सम्बन्धित समाचारहरु…

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष