दाङलाई केन्द्र बनाउन माग गर्दै जनप्रतिनिधि नै सडकमा ओर्लिए

दाङलाई केन्द्र बनाउन माग गर्दै जनप्रतिनिधि नै सडकमा ओर्लिए
+
-
दाङ- प्रदेश राजधानी दाङ बनाउन मागसहित सुरु भएको अाम हड्तालकाे नेतृत्व राजनीतिक दलहरुले लिएपछि जनप्रतिनिधि सहित दलका नेता, कार्यकर्ता र सर्वसाधारण नागरिक सडकमा उत्रिएका छन्।
दाङ निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा २ का सदस्य रेवतिरमण शर्मा दाङ राजधानी बनाउनुपर्ने अान्दोलनमा सहभागी भएका हुन्।
‘प्रदेश राजधानी दाङ ताेकिनु पर्थ्याे तर, सरकारले ताेकेन, याे बिडम्वना हाे,´शर्माले भने,`प्राविधिक समितिकाे सिफारिसकाे अाधारमा सरकारले दाङ ताेक्नु पर्ने थियाे।´
दाङ प्रदेश राजधानी ताेक्नुपर्ने माग गर्दै दाङमा अान्दाेलन चर्किएको छ ।
 सम्बन्धित समाचारहरु…
दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष