
देश सञ्चार
माघ ४, २०७४
अ
+
अ
अ
-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैैककमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गरी काठमाडौँ फर्किएका छन्। उनले प्रदेश अस्थायी केन्द्रका नाममा आन्दोलन नगर्न सबैसँग आग्रह गरेका छन्।
भिडियो: वर्षा शाह

