दाङमा बन्दकर्ताको निसाना ‘ सरकारी कार्यालय ‘

दाङमा बन्दकर्ताको निसाना ‘ सरकारी कार्यालय ‘
+
-

दाङ-प्रदेश राजधानीको माग गर्दै दाङमा भैरहेको अनिश्‍चितकालिन आम हड्तालको क्रममा बन्दकर्ताहरुले सरकारी कार्यालयको काम काज समेत ठप्प पारेका छन्।

दाङको लमही क्षेत्रमा रहेका एक दर्जन वढी सरकारी कार्यालयमा पुगेर वन्दकर्ताहरुले कार्यालयको सेवा समेत बन्द गराएका हुन्।

‘प्रादेशिक राजधानी दाङलाई नवनाउने सरकारी निर्णयको विरुद्धमा हामी छौं, सरकारलाई असहयोग हुने कार्यक्रम गर्छौं’स्थानीय पवन शर्मा रिजालले भने–’नगरपालीका, वडा कार्यालय, मालपोत, नापी, भुजवी, प्रगन्ना, जनताको तटवन्ध लगाएतका कार्यालयमा पुगेर सेवा सुरु नगर्न भनेका छौं र काम काज ठप्प पारेका छौं ।’

अनिश्चितकालीन आम हड्तालको तेस्रो दिन पनि दाङ वन्द छ । यहाँको बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था, यातायात सवै ठप्प हुदा जनजिवन पूर्णरुपमा प्रभावीत हुन पुगेको छ।

सरकारले प्रदेशको राजधानी वुटवल तोकेपछी दाङमा आन्दोलन सुरु भएको हो । राजनैतिक दलहरुले आन्दोलनको नेतृत्व सम्हालेपछि आम हड्ताल झनै आक्रामक बन्‍न पुगेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग ठप्प हुदा यात्रुहरु भने अलपत्र परेका छन् ।

सम्बन्धित समाचारहरु…

किन सल्कियो दाङमा ‘राजधानीको आगो’ ?

दाङमा नेविसंघले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष