अस्वस्थ ओमबिक्रम बिष्टको सहयोगार्थ भोलि कार्यक्रम

अस्वस्थ ओमबिक्रम बिष्टको सहयोगार्थ भोलि कार्यक्रम
+
-

काठमाडौँ- पप सम्राट ओमबिक्रम बिष्टको सहयोगको लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी इनासले शनिबार अमेरिकाको भर्जिनियामा एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

विगत केही समयदेखि दुवै मिर्गौलाको समस्याबाट ग्रस्त गायक बिष्टको सहयोगार्थ कार्यक्रम आयोजना हुन लागेको इनासका सचिब कृष्ण श्रष्ठले जानकारी दिए।

हाल गायक बिष्ट अमेरिकामा उपचाराचार्थ रहेका छन्। कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा बसोबास गर्ने गायक राम श्रेष्ठ, जगदीश समाल, कलाकार सरोज खनाल, किरणप्रताप केसी, निशा अधिकारी, रिमा विश्वकर्मालगायतले प्रस्तुति दिने बताइएको छ।

इनासका सचिव श्रेष्ठले कार्यक्रममा उपस्थित भएर सहयोग गर्न अमेरिकामा रहेका नेपालीलाई अपिल गरेको छन्।

‘बितेको जिबन मेरो’, ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुनचाँदीभन्दा महङ्गो यो ज्यान’लाई लगायत कालजयी गीत गाएका बिष्टलाई नेपालमा पप गीतको सुरुवात गरेको श्रेय पनि जाने गरेको छ।

ओमबिक्रम

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?