राष्ट्रपति कार्यालयमा फोटो पत्रकारहरुको अपमान, क्यामेरा डाउन!

राष्ट्रपति कार्यालयमा फोटो पत्रकारहरुको अपमान, क्यामेरा डाउन!
+
-

काठमाडौँ- प्रदेश प्रमुखहरुको शीतल निवासमा आयोजना भएको शपथ समारोहमा निजी सञ्चार माध्यममा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न दिइएको छैन।

राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुलाई प्रवेश दिइए पनि शपथ ग्रहण स्थलसम्म जान दिइएन। ‘हामीलाई राष्ट्रपति कार्यालयमा अपमानपूर्ण व्यवहार गरियो, फोटो खिच्न नदिने थियो भने किन भित्र छिराउनु?’ फोटो खिच्न प्रतिबन्ध लगाइएका एक फोटो पत्रकारले देशसञ्चारसँग भने।

शपथ ग्रहण समारोहमा सरकारी सञ्चारमाध्यमका फोटो पत्रकारहरुलाई मात्र तस्बिर खिच्ने अनुमति दिइएको छ। त्यहाँ पुगेका फोटो पत्रकारहरुले राष्ट्रपति कार्यालयका तस्बिर अबदेखि नखिच्ने भन्दै बहिष्कारसमेत गरेका छन्।

शीतल निवासमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?