ओली र दाहालबीच वार्ता ‘अत्यन्तै सकारात्मक’

ओली र दाहालबीच वार्ता ‘अत्यन्तै सकारात्मक’
+
-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा करिब तीन घन्टासम्म छलफल भएको छ।

छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको दाहालका प्रेस संयोजक  मनहरि तिमिल्सिनाले जानकारी दिए।

छलफल असाध्यै सकारात्मक भएको तथा सबै विषयमा खुलेर कुराकानी भएको जानकारीसमेत तिमिल्सिनाले दिए।

भोलि थप गृहकार्य गरेर पर्सि एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णयसमेत दुई शीर्ष नेतृत्वबीच भएको जानकारी तिमिल्सिनाले दिए।

 

सम्बन्धित समाचारहरु…

ओली र दाहालबीच बालकोटमा भेट जारी

बालकोटमा ओली-दाहालबीच भेटवार्ता

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?