डोटीमा प्रहरी र आन्दोलनकारीबीच आज पनि झडप

डोटीमा प्रहरी र आन्दोलनकारीबीच आज पनि झडप
+
-
धनगढी- डोटीमा आन्दोलनकारी र प्रहरीबीच शुक्रबार पनि झडप भएको छ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ।
दोहोरो झडपमा कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन।
डोटीमा अहिले स्थिति तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउनेबारेमा छलफल भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले जानकारी दिए।
पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’