धनकुटामा विवाद सुल्झाउन वार्ता सुरु

+
-

विराटनगर- पछिल्लो एक महिनादेखि अशान्त रहँदै आएको धनकुटा जिल्लाको समस्या समाधानका लागि सरकारी पक्ष र आन्दोलनरत पक्षबीच पहिलो चरणमा वार्ता सुरु भएको छ।

स्थानीय जिल्ला प्रशासन कार्यालय धनकुटामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख सुदिप राजभण्डारी, प्रदेश सभासद्, तथा स्थानीय राजनीतिक दलका नेताहरुको उपस्थितिमा वार्ता जारी रहेको छ।

अर्कोतर्फ प्रशासनले जारी गरेको निशेधाज्ञा कायमै छ। बिहानबाटै बजार, शैक्षिक संस्था, यातायात बन्द छ।

बजारमा क्षेत्रमा चलहलपहल न्यून रहेको स्थानीय सञ्चारकर्मी विदुर खवासले जानकारी दिए।

सम्बन्धित समाचारहरु…

सम्बोधन नभए निषेधाज्ञा तोडेर सडकमा उत्रिने धनकुटाबासीको चेतावनी

क्षेत्रीय प्रशासन धनकुटा कार्यालयमा आगजनी र तोडफोड, निषेधाज्ञा

धनकुटालाई राजधानी बनाउन कडा आन्दोलनको चेतावनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?