पाकिस्तानले गर्‍यो ४० भारतीय चौकीमा आक्रमण

पाकिस्तानले गर्‍यो ४० भारतीय चौकीमा आक्रमण
+
-

पाकिस्तानले शुक्रबार बिहान भारतका ४० चौकीमा आक्रमण गरेको छ।

भारतको विवादास्पद स्थल कश्मीरको वरिपरिका क्षेत्रमा गरेको आक्रमणमा १ महिलासहित २ जनाको मृत्यु भएको छ, अन्य ७ जना घाइते भएको बताइएको छ। आक्रमणमा एक भारतिय सैनिकको पनि मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहान ६ः३० बजे जम्मुको रामगढ, अरनिया, आरएसपुरा, हिरानगर क्षेत्रमा गोलीबारी भएको हो।

स्थानीयलाई उक्त स्थलबाट सुरक्षित स्थानमा सारिएको छ।

घाइतेलाई नजिकैको अस्पताल लगिएको र केन्द्रीय मन्त्री जितेन्द्र सिंह घाइतेलाई भेट्न अस्पताल पुगेका छन्। करिव ४ घन्टा दुवै पक्षबाट गोलीबारी चलेको थियो।

पछिल्लो २४ घन्टामा पाकिस्तानको यो दोस्रो आक्रमण भएको भारतीय पक्षको दाबी छ। यस बर्षमात्र पाकिस्तानले ७१ पटक युद्वविरामको उल्लघंन गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?