
देश सञ्चार
माघ ७, २०७४
अ
+
अ
अ
-
लिस्बोन-पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टले सन् २०२० देखि २०३० सम्मको दशकलाई युरोपेली संघसँग मेलमिलापको दशक बनाउने बताएका छन् ।
कोस्टले पोर्चुगलस्थित अलेन्टेजो क्षेत्रको संयोजन र विकासका लागि क्षेत्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएको पोर्चुगलको समाचार संस्थाले जनाएको छ ।
युरोपेली संघसँग सन् १९८६ देखि नै आवद्ध भएको कारण पोर्चुगललाई धेरै उपलब्धि भएको उनले बताए। रासस/एपी

