प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल
+
-

काठमाडौं – प्रदेश नम्बर पाँचमा नेकपा एमाले संसदीय दलका नेतामा स्थायी कमिटिका सदस्य शंकर पोखरेल निर्विरोध निर्वाचित भएपछि मुख्यमन्त्रीको उनको छनौटमा औपचारिकता मात्र बाँकी रहेको छ।

बुटवलमा प्रदेशसभा सदस्यहरुको बुटवलमा आयोजित सपथ ग्रहण कार्यक्रम भएलगत्तै सम्पन्न पहिलो एमाले प्रदेशसभा संसदीय दलको निर्वाचनमा पोखरेललाई निर्विरोध निर्विचित गरिएको हो।

उक्त प्रदेशमा एमाले र माओवादीको पूर्ण बहुमत छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’