मुलरले गरे बुण्डेस लिगामा १०० गोल

मुलरले गरे बुण्डेस लिगामा १०० गोल
+
-

थोमस मुलरले जर्मन बुण्डेस लिगा फुटबलमा एक सय गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति वेर्डेर ब्रेमेनसँगको खेलमा दुई गोल गरेको मुलरले बुण्डेस लिगामा एक सय गोलको आँकडा पूरा गरेका हुन् ।

बुण्डेसयो खेलमा लिग लिडर बार्यन म्युनिखले वेर्डेरलाई ४–२ ले हरायो । बार्यनको जितमा मुलर जस्तै रोबर्ट लेवान्डोस्कीले पनि दुई गोल गरे । मुलरले ४१ र ८४ तथा लेवान्डोस्कीले ६३ र ७६ औँ मिनेटमा गोल गरेका हुन् ।

बुण्डेसवेर्डेरका लागि २५ औँ मिनेटमा गोनडोर्फले गोल गरे । ७४ औँ मिनेटमा बार्यनका सुलीले आत्मघाती गोल गरेका हुन् । मुलरले बुण्डेस लिगामा दुई सय ७२ खेलमा एक सय गोल गरेका हुन् ।

बुण्डेसलिगमा लगातार छैटौँ जित दर्ता गरेको लिडर बार्यनको १९ खेलबाट ४७ अंक भएको छ । उ दोस्रो स्थानको बार्यन लेभरकुजन भन्दा १६ अंकले अघि छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’