आइएमई फाउण्डेशनद्वारा ब्ल्याङ्केट वितरण

आइएमई फाउण्डेशनद्वारा ब्ल्याङ्केट वितरण
+
-

राजविराज- आइएमई फाउण्डेशनले  तराईंका विभिन्न स्थानमा शितलले प्रभावितलाई ब्ल्याङ्केट वितरण गरेको छ ।

फाउण्डेशनले  सिरहाको गोलबजार नगरपालिका ०३, जम्दह र कल्याणपुर नगरपालिका ०७, भेडियाका साथै सप्तरी स्थित राजविराज नगरपालिका ०९,मलेठ र खड्क नगरपालिका ०३, बानरझुलामा आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो ।

आइएमई फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलले प्रभावित परिवारहरुलाई राहत वितरण गरेको जनाएको छ।

आइएमई फाउण्डेशन  २०६६ सालमा दर्ता भएको हो। आइएमई ग्रुपका संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप फाउण्डेशन गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?