पुछारको स्वान्सीसँग हार्यो लिभरपुल

पुछारको स्वान्सीसँग हार्यो लिभरपुल
+
-

अंक तालिकाको पुछारमा रहेको स्वान्सी सिटीले शीर्ष चारमा रहेको लिभरपुललाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सीले जर्गेन क्लोपको टिम लिभरपुललाई १–० ले हराएको हो ।

स्वान्सी सिटीले४० औँ मिनेटमा अल्फी माओसनले गरेको गोल नै घरेलु टोली स्वान्सकी चर्चित जित र लिभरपुलको हारको कारण बन्यो । रेलिगेशनबाट जोगिनका लागि संघर्षरत स्वान्सीसँगको खेलमा यसअघिका १८ खेलमा अपराजित रहेको लिभरपुलले गोल गर्ने धेरै राम्रा अवसर बनाएको थियो।

स्वान्सी सिटीलेतर कमजोर फिनिसिङका कारण पराजित हुन बाध्य भयो । खेलको अन्तिम समयतिर लिभरपुलका रोबर्टो फिमिनोले हेड मार्फत गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर बल पोस्टमा लागेर फर्कियो ।

स्वान्सी सिटीलेहारपछि चौथो स्थानको लिभरपुलको २४ खेलबाट ४७ अंक छ र उसले तेस्रो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । जित निकालेको स्वान्सीको २४ खेलबाट २० अंक भएको छ र उ पुछारमा छ । स्वान्सी सिटीले

स्वान्सी सिटीले

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’