डी ब्राउनले गरे म्यानचेस्टर सिटीसँग नयाँ सम्झौता

डी ब्राउनले गरे म्यानचेस्टर सिटीसँग नयाँ सम्झौता
+
-

म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्राउनले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै डी ब्राउन पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीमा सन् २०२३ सम्म रहने भएका छन् ।

प्रिमियर लिग लिडर सिटीले २६ वर्षे प्लेमेकर डी ब्राउनसँग उनको सन् २०२१ सम्मको सम्झौता बाँकी हुँदा नै त्यो भन्दा थप दुई वर्षका लागि सम्झौता गरेको हो ।

डी ब्राउनले लिग लिडर सिटीका लागि यो सिजन ६ गोल गरेका छन् भने १० गोलका लागि सहयोग गरेका छन् ।

उनी सन् २०१५ को अगस्टमा वुल्फबर्गबाट ५५ मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा सिटी आएका हुन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’