रोनाल्डोले मेस्सीको मजाक उडाए

रोनाल्डोले मेस्सीको मजाक उडाए
+
-

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको मजाक उडाएका छन् ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति डिप्रोटिभो डी ला कोरुनासँगको खेलका लागि मैदान छिर्ने बेला बर्नाबेउको टनेलमा रोनाल्डोले योङ मस्कट (मैदान छिर्दा खेलाडीको हात समातेर आउने बालबालिका) सँग मेस्सीको मजाक उडाएका हुन् ।

रोनाल्डोलेमैदान छिर्ने तयारी भइरहेका बेला मस्कटले रोनाल्डोसँग कुरा गरे । उनले भने ‘मेरा लागि, तपाईं विश्वको उत्कृष्ट खेलाडी हो र मेस्सी…’ रोनाल्डोले उनलाई रोकेर वाक्य पूरा गरे ‘खराब’ । अर्थात ‘मेस्सी खराब हुन् ।’

यो भिडियो अहिले सार्वजनिक भएको छ । रियल मड्रिडका अरु खेलाडीले रोनाल्डो र मस्कटबिचको कुराकानी रमाइलो मानेर हेरेको भिडियोमा देखिन्छ ।

रोनाल्डो र मेस्सीलाई एक अर्काका प्रतिस्पर्धीको रुपमा लिने गरिएको छ । यो सिजन मेस्सीले ला लिगामा राम्रो प्रदर्शन गरिरहेका छन् ।

रोनाल्डोलेतर रोनाल्डोको भने तुलनात्मक रुपमा कजोर छ । तर आइतबार रातिको खेलमा रोनाल्डोको दुई गोलको मद्दतमा रियलले डिप्रोटिभोलाई ७–१ ले हरायो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?