इन्डियन प्रिमियर लिग अप्रिलबाट

इन्डियन प्रिमियर लिग अप्रिलबाट
+
-

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (अाइपिएल)काे अागामी संस्करण अप्रिल ७ देखि सुरु हुने भएकाे छ। प्रतियाेगिताकाे उद्घाटन खेल मुम्बइकाे वानखडे रंगशालामा हुनेछ। मे २७ मा हुने प्रतियाेगिताकाे फाइनल पनि साेही रंगशालामा हुनेछ।

उद्घाटन खेलमा साविक विजेता मुम्बइले प्रतिस्पर्धा गर्ने छ। अायाेजकले प्रतियाेगिताकाे खेल तालिका यसै साता सार्वजनिक गर्दैछ।

सन् २००८ देखि सुरु भएकाे अाइपिएल हरेक वर्ष अायाेजना हुने गरेकाे छ।

याे प्रतियाेगिताकाे सर्वाधिक विजेता मुम्बइ इन्डियन्स हाे जसले तीनपटक उपाधि जितेकाे छ।

भारतीय क्रिकेट नियन्त्रण बाेर्डले अायाेजना गर्ने याे प्रतियाेगितामा भारतका विभिन्न शहरले व्यवसायिक क्लबका रुपमा प्रतिनिधित्व गर्छन्।

अाठ टाेलीले डबल राउन्ड राेबिन लिग अाधारमा प्रतिस्पर्धा गर्छन।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’