आकाशबाट खस्यो बरफको डल्लो, गाउँले अचम्मित

आकाशबाट खस्यो बरफको डल्लो, गाउँले अचम्मित
+
-

भारतको हरियाणाको गुडगाउँको एक बस्तीमा आकाशबाट बरफको डल्लो खसेपछि गाउँले अचम्मित भएका छन् । फाजिलपुरको बादली गाउँमा गएको शनिबार बरफको डल्लो खसेको हो ।

तर सरकारी अधिकारीले भने बरफको डल्लो वास्तविक रुपमा बरफ नभएर विमानबाट खसेको ‘फ्रोजन ह्युमन वेस्ट’ (बरफ बनेको मावल मल) रहेको बताएका छन् ।

आकाशबाट खसेको बरफको डल्लो झण्डै १२ किलोको थियो । यो भूईँमा बजारिँदा ठूलो आवाज आएको थियो । गाउँलेले यो बरफ अर्कै ग्रहबाट आएको बस्तु हुन सक्ने आँकलन गरेका थिए ।

आकाशबाटविमानमा ह्युमन वेस्टलाई विशेष ट्यांकमा स्टोर गरिन्छ । विमान अवतरण भएपछि यसलाई बाहिर निकालेर व्यवस्थित गर्ने गरिन्छ । यो ट्यांक विमान उडिरहेका बेला झर्न पनि सक्ने अन्तर्राष्ट्रिय विमान प्राधिकरणले बताउने गरेका छन् ।

आकाशबाट खसेको बरफको डल्लोको नमूना जाँचका लागि पठाइएको सरकारी अधिकारीले बताएका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?