एमालेले चार प्रदेशका राष्ट्रियसभा उम्मेदवारको टुंगो आज लगाउँदै

एमालेले चार प्रदेशका राष्ट्रियसभा उम्मेदवारको टुंगो आज लगाउँदै
+
-

भक्तपुर – थप चार प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उहाँकै अध्यक्षतामा सुरु भएको मंगलबारको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ ।

बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

सोमबार राति अबेरसम्म बसेको बैठकले तीनवटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो ।

यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्दै २९ स्थानमा उम्मेदवारी दिने भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?