अर्पण–ऋचाको फेरि फेरि बन्ने

अर्पण–ऋचाको फेरि फेरि बन्ने
+
-

काठमाडौं- कमेडीन जनरमा चलचित्र ‘ फेरि फेरि ’ निर्माण हुने भएको छ । पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने लागेको फिल्ममा अर्पण थापा र  ऋचा शर्मा मुख्य भूमिकामा रहनेछन् ।

राजधानीमा एक कार्यक्रमका बिच मंगलबार चलचित्रको शुभमुर्हुत गरिएको छ । माता बसुन्धारा मुभीज प्रा.लिको ब्यानरमा निर्माण हुने ‘फेरि फेरि’मा निरज थापाले लगानी गर्दैछन्।

कार्यक्रममा फिल्मका निर्देशक पुरन थापाले  चलचित्रमा नेपालमा पहिलोपटक एस ३५ सेन्सरयुक्त अत्याधुनिक प्रबिधिको ८ के रेड क्यामेरा प्रयोग गरिन लागेको दाबी गरे । ‘चलचित्रको क्वालिटीलाई मध्येनजर गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रयोग  क्यामेरा प्रयोग उनले बताए।

सुरेश बज्राचार्यले खिच्ने यो चलचित्रलाई बिपीन मल्लले सम्पादन गर्नेछन्।

चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन बस्यालको नृत्य निर्देशन, बिकास चौधरी र पुरन थापाको संगीत, त्यस्तै बिनोद गुरुङको संगीत संयोजन रहने बताइएको छ ।

चलचित्रमा अर्पण र ऋचासँगै लय संग्रौला, ओमप्रतिक (गुरुङ), पुरन थापा, ध्रुब कोइराला, धमेृन्द्र आचार्य, एलिना बास्कोटा, बिकास चापागाईं, रश्मी पाण्डे, सोनीका बास्तोला, राम बुढाथोकी लगायतको अभिनय रहनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?