‘कान्छी’ लिएर फेरि चलचित्रमा फर्किदै श्वेता खड्‍का

+
-

काठमाडौँ- लामो समयपछि दर्शकले श्वेता खड्का अभिनीत चलचित्र हेर्न पाउने भएका छन्।

लामो समय चलचित्रदेखि टाढा रहेकी खड्का कान्छी चलचित्रमार्फत पुन: चलचित्र क्षेत्रमा फर्किँदै छिन्।

राजधानीमा मंगलबार एक कार्यक्रम गरी चलचित्र कान्छीको ट्रेलर सार्वजनिक गरिएको छ।

चलचित्रमा मुख्‍य नायकको रुपमा दयाहाङ राई र नायिकामा श्वेता खड्का देखिएका छन्।

आकाश अधिकारीले अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’लाई श्वेता खड्का र शैलेश खड्काले निर्माण गरेका हुन्।

रविन खड्का सह-निर्माता छन् भने अर्जुन पोखरेल र राजनराज शिवाकोटीले कान्छीलाई संगीत भरेर सुरम्‍य बनाइदिएका छन्।

काया फिल्मस्को ब्यानरमा बनेको चलचित्रको छायाङ्कन पुरूषोतम प्रधानले गरेका हुन्।

चलचित्र ‘कान्छी’ फागुन ४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?