अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : २ जनाको मृत्यु, १७ घाइते

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : २ जनाको मृत्यु, १७ घाइते
+
-

अमेरिकाको केन्टुकी राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको छ । घटनामा अरु १७ जना घाइते भएका छन् ।

१५ वर्षका छात्रले विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ तर परिचयभ ने खुलाएको छैन ।

अमेरिकाकोबेनटन शहरको मार्शाल काउन्टी हाइस्कूलमा भएको गोलीकाण्डमा गोली लागेर १५ वर्षकी छात्राको घटनास्थलमै ज्यान गएको केन्टुकीका गभर्नरले बताएका छन् ।

यस्तै १५ वर्षकै अर्का एक छात्रको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजे गोलीकाण्ड भएको हो ।

घटनाको १५ मिनेटभित्र गोली चलाउने छात्रलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । कक्षा सुरु हुनु पूर्व त्यहि विद्यालयमा पढ्ने छात्रले ह्याण्डगन मार्फत अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?