
देश सञ्चार
माघ १०, २०७४
अ
+
अ
अ
-
काठमाडौं – नेपाली कांग्रेसले प्रदेश नम्बर एकबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रमेशजंग रायमाजी, महिला तर्फ सरिता प्रसाई, प्रदेश तीनबाट राधेश्याम अधिकारी र महिलामा धन खतिवडालाई उम्मेदवार बनाउने भएको छ।
श्रोतका अनुसार प्रदेश दुईमा मधेसी दलसँग मिलेर कुन समूहबाट उम्मेदवार बनाउने भन्ने छलफल भइहरेको छ।

