नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

+
-

नेपालगञ्ज – मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरका जाँदै गरेको रा ४ प ४६५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ पुरन्धाराका राजन पौडेलको मृत्यु भएको हो ।

मंगलबार राति ११ बजेतिर नेपालगञ्ज–२ राँझाचोक नजिक मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि नर्सिङहोम नेपालगञ्ज ल्याइएको थियो ।

उनको उपचारकै क्रममा बुधबार बिहान सवा तीन बजे मृत्यु भएको हो । मोटरसाइकल तीव्र गतिमा भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको बाँके प्रहरीले बताएको छ ।

 

सम्बन्धित समाचारहरु…

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?