श्‍वेता खड्का ‘कान्छी’ मार्फत पुन: चलचित्रमा

+
-

काठमाडौँ- लामो समयपछि दर्शकले श्वेता खड्का अभिनित चलचित्र हेर्न पाउने भएका छन्।

लामो समय चलचित्रदेखि टाढा रहेकी खड्का कान्छी चलचित्रमार्फत पुन: चलचित्र क्षेत्रमा फर्किँदै छिन्।

राजधानीमा मंगलबार एक कार्यक्रम गरी चलचित्र कान्छीको ट्रेलर सार्वजनिक गरिएको छ।

चलचित्रमा मुख्‍य नायकको रुपमा दयाहाङ राई र नायिकामा श्वेता खड्का देखिएका छन्।

भिडियो-बर्षा बाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?