प्रदेश ३ मा १७ जनाको उम्मेदवारी दर्ता

+
-

ललितपुर- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ३ मा १७ जनाले  उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता

ललितपुरको निवार्चन अधिकृत कार्यालयमा वाम गठबन्धनको तर्फबाट एमालेका ६, माओवादी केन्द्रका २, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीका ४/४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जनाले उम्मेदवारी दर्ता गराएका हुन।

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीको तर्फबाट

 

राधेश्‍याम अधिकारी (कांग्रेस)

धन खतिवडा  (कांग्रेस)

मदन कृष्ण श्रेष्ठ र हरिशरण नेपाली  (कांग्रेस)

हिमालय शमशेर मुल (नेपाल मजदुर किसान पार्टी)

गीता काफ्ले (नेपाल मजदुर किसान पार्टी)उम्मेदवारी दर्ता

श्‍याम  विजुच्छे (नेपाल मजदुर किसान पार्टी)

कृष्ण बहादुर तामाङ  (नेपाल मजदुर किसान पार्टी)

उम्मेदवारी दर्ता

 वाम गठबन्धनका तर्फबाट
उम्मेदवारी दर्ता

रामबहादुर थापा बादल ( माओवादी केन्द्र)

गंगा पराजुली ( माओवादी केन्द्र)

पार्वती रावल (महिला),चितवन (एमाले)

उदया शर्मा( महिला),काठमाडौं  (एमाले)

सिंहबहादुर विक (दलित) , सिन्धुपाल्चोक  (एमाले)

बलराम बाँस्कोटा( खुल्‍ला, काठमाडौं)  (एमाले)

बेदुराम भुसाल  (खुल्‍ला, काठमाडौं)  (एमाले)

रामचन्द्र राई दनुवार (अल्‍पसंख्यक, मकवानपुर)  (एमाले)

उम्मेदवारी दर्ता

 

सम्बन्धित समाचारहरु…

राष्ट्रियसभामा प्रदेश ४ बाट १२ को उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ६ मा १२ जनाको उम्मेदवारी

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?