फेडेरर पुगे अस्ट्रेलियन ओपनको सेमिफाइनल

+
-

मेलबर्न– साविक विजेता रोजर फेडेरर वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपको सेमिफाइनल पुगेका छन्।

राफेल नाडाल, नोभाक जोकोभिच लगायत दाबेदार खेलाडी बाहिरि सकेको अवस्थामा ३६ वर्षिय फेडेररले बुधबार भएको क्वार्टरफाइनल भिडन्तमा थोमस बर्डिचलाई सोझो सेटमा पराजित गरे।

बर्डिच ७–६, ६–३ र ६–४ को सोटमा पराजित भए।

यस प्रतियोगिताको पाँच पटकका विजेता फेडेरर यस पटक पनि विजेता बन्न सके अस्ट्रेलियन ओपन सर्वाधिक जित्ने खेलाडीको कीर्तिमान बराबरी गर्नेछन्।

फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन्। उनले हालसम्म १९ पटक ग्रान्डस्लाम उपाधि जितेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’