अमेरिकामा सिगरेट पिउने इतिहासकै सबैभन्दा कम

अमेरिकामा सिगरेट पिउने इतिहासकै सबैभन्दा कम
+
-

वासिङ्टन- अमेरिकी लंग एसोसिएसयनले सूर्ती नियन्त्रण नीति ल्याएपछि अमेरिकामा धुमपान गर्नेहरुको संख्यामा उल्लेख्य कमी आएको जानकारी दिएको छ।

एसोसिएसनको वार्षिक प्रतिवेदनमा वयस्क र बालबालिकामा धुमपानको दर एेतिहासिक रुपमा कम भएको उल्लेख गरेको छ। १५. ५ प्रतिशत अमेरिकी वयस्क र आठ प्रतिशत उच्चशिक्षाका विद्यार्थीले सिगरेट पिउने गरेको एसोसिएसनले जानकारी दिएको छ।

जबकि सन् २००५ मा सिगरेट तान्ने वयस्कको प्रतिशत अमेरिकामा २०. ९ प्रतिशत थियो। यो तथ्यांकअनुसार पनि करिब ३ करोड ८० लाख अमेरिकी सिगरेट पिउँछन्।

‘सिगरेट पिउने वयस्कको संख्या घट्दै गइरहेको छ, धेरैले सिगरेट छाडिरहेका छन्, पिउनेहरुले पनि कम पिइरहेका छन्, ‘  यससम्बन्धी एक अधिकारी कोरिन ग्राफन्डरले भने।

अमेरिकाका कम शिक्षित र ग्रामीण भेकमा भने सिगरेट पिउनेहरुको संख्या ३० प्रतिशतसम्म रहेको लंग एसोसिएसनले जानकारी दिएको छ। यो वर्गमा निष्क्रिय धुमपान गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको एसोसिएसनले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?