न्यायाधीशले भनिन्–मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ

न्यायाधीशले भनिन्–मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ
+
-

अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्व डाक्टर ल्यारी नासरलाई यौन हिंसा तथा यौन उत्पीडनको अराोपमा १७५ वर्षको जेल सजाय सुनाइएको छ ।

जिमनास्टिकअमेरिकाको एक आदालतले ल्यारीमाथि लागेका १६० यौन उत्पीडनका आरोपमा सुनुवाई गर्दै उनलाई १७५ वर्षको जेल सजाय सुनाएको हो ।
ल्यारीले न्यायाधीश समक्ष माफी माग्ने प्रयास गरेका थिए, तर न्यायाधीशले ल्यारीले बाँकी जिन्दगी अँध्यारोमै कटाउनु पर्ने भन्दै उनको माफी प्रयास खारेज गरे ।

जिमनास्टिकओलम्पिक खेलाडीसहित ल्यारीले धेरै महिलामाथि यौन हिंसा गरेको पाइएको हो । ५४ वर्षका ल्यारीलाई यसअघि नै बालबालिकोको अश्लित सामग्री बनाएको आरोपमा ६० वर्षको जेल सजाय सुनाइएको थियो ।

जिमनास्टिकल्यारीको मुद्धामा सजाय सुनाउँदै न्यायाधीश रोजमेरी अकिलिनाले भनिन् ‘सर्भाइवर महिलका कुरा सुन्दा मलाई जति सम्मानको महसुस भएको थियो त्यति नै आनन्द तपाईंलाई सजाय सुनाउँदा भएको छ । किनकी सर, तपाईं लेजको पर्खाल भन्दा बाहिर आउन लायक हुनुहुन्न ।’

सजाय सुनाउँदै न्यायाधीश अकिलिनाले भनिन् ‘भर्खरै मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ ।’

एक हप्तादेखि अदालतमा पीडितले आफ्नो कुरा राखेका थिए । अन्त्यमा ल्यारीले पनि आफ्नो कुरा राखे । त्यसमा उनले आफूले गरेको गल्तिबाट निकै अफसोचमा रहेको बताए ।

तर उनको माफी नामा न्यायाधीशले खारेज गरिन् । ओलम्पिकमा चार स्वर्ण जितेकी सिमोन बाइल्सले पनि ल्यारीले आफूमाथि यौन हिंसा गरेको गएको हप्ता बताएकी थिइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?