सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक विहीबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। क्यान महासंघले बर्षेनि यो मेला आयोजना गर्दै आएको मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले बताए।
भिडियो- सुलभ श्रेष्ठ