मेस्सी र स्वारेजको गोल, बार्सिलोना सेमिफाइनलमा

मेस्सी र स्वारेजको गोल, बार्सिलोना सेमिफाइनलमा
+
-

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पानियोललाई २–० ले हराउँदै समग्रमा २–१ के जितसहित बार्सिलोना अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सेमिफाइनलमापहिलो लेगमा बार्सिलोना १–० ले पराजित भएको थियो । पहिलो लेगमा हारे पनि घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

सेमिफाइनलमाबार्सिलोनाको जितमा दुवै गोल पहिलो हाफमा भएको हो । नवौँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै क्याटलान टिमको अग्रता दोब्बर पारे ।

सेमिफाइनलमा

दोस्रो हाफमा गोल नभए पनि बार्सिलोनाको जितमा पहिलो हाफमा भएका दुई गोल नै पर्याप्त बन्यो । यो खेलमा यहि जनवरीमा बार्सिलोनाको कीर्तिमानी मूल्यमा लिभरपुलबाट आएका फिलिप कोन्टिन्होले पनि क्लबमा डेब्यु गरे ।

सेमिफाइनलमायो खेलमा बार्सिलोना छोड्न लागेका जाभियर मास्चेरानोले फ्यानसँग बिदा लिए । सेमिफाइनलमा

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’