मोरिन्होले गरे म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता

मोरिन्होले गरे म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता
+
-

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले क्लबसँग नयाँ सम्झौता गरेका छन् । पोर्चुगिज मोरिन्होले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग सन् २०२० सम्मको सम्झौता गरेका हुन् ।

मोरिन्होले५४ वर्षका मोरिन्होको अहिलेको सम्झौता सन् २०१९ मा सकिँदै थियो । तर अब मोरिन्हो सन् २०२० सम्म युनाइटेडको जिम्मा सम्हाल्ने भएका छन् । सम्झौताबाट आफू निकै खुशी रहेको मोरिन्होले बताए ।

मोरिन्होलेक्लब खेलाडी निकै उत्कृष्ट रहेको र उनीहरुसँग काम गर्न पाउँदा खुशी लाग्ने बताए । मोरिन्होले सन् २०१६ को मेमा युनाइटेडमा आएका हुन् ।लुइस भान गालको ठाउँ लिएका मोरिन्होले युनाइटेडमा रहेर पहिलो सिजनमा लिग कप र युरोपा लिगको उपाधि जितेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’