दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी , ४१ जनाको मृत्यु

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी , ४१ जनाको मृत्यु
+
-

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी भएको छ । सिओलको दक्षिणी क्षेत्र मिर्याङमा रहेको अस्पतालमा शुक्रबार बिहानै आगलागी भएको र आगलागीका कारण कम्तिमा ४१ जनाको ज्यान गएकोा योनहाफ समाचार संस्थालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

भीषण आगलागीज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । सेजोङ अस्पतालको आकस्मिक कक्षबाट आगलागी सुरु भएको हो । विशेष गरी जेष्ठनागरिकको उपचार गर्ने अस्पताल भएकाले ज्यान गुमाने अधिकांश जेष्ठ नागरिक नै हुन सक्ने अनुमान छ ।

आगलागी भएका बेला अस्पताल र नजिकै रहेको नर्सिङहोममा एक सय भन्दा बढी बिरामी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीका कारण ७० जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । आगलागीको कारण थाहा भएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?