डा. सन्दुक रुइतलाई भारतले पद्मश्री सम्मान दिँदै

डा. सन्दुक रुइतलाई भारतले पद्मश्री सम्मान दिँदै
+
-

काठमाडौं – वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतले पद्मश्री सम्मान प्रदान गर्ने भएको छ । ६९ औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारले नेपालका डा. रुइतलाई शुक्रबार पद्मश्रीबाट सम्मानित गर्ने भएको हो ।

पद्मश्री सम्मान भारत सरकाले प्रदान गर्ने फोर्थ हाइएस्ट सिभिलियन अवार्ड हो । पद्मश्री पाउने डा. रुइत दोस्रो नेपाली नागरिक हुने भएका छन् । यसअघि अनुराधा कोइरालाले गएको वर्ष भारतको ६८ औँ गणतन्त्र दिवसको अवसरमा पद्मश्री सम्मान पाएकी थिइन् ।

डा. रुइतले आँखा उपचारमा पुर्‍याएको सहयोगको सम्मानमा उहाँलाई पद्मश्री सम्मान प्रदन गर्न लागिएको भारत सरकारले जनाएको छ । डा. रुइतले कम खर्चमा आँखाको उपचार गर्दै आएका छन् । उनले शुक्रबार भारती राष्ट्रपति रामनाथ कोविन्दको हातबाट सम्मान ग्रहण गर्नेछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?