५० जना सवार फेरी प्रशान्त महासागरमा बेपत्ता

५० जना सवार फेरी प्रशान्त महासागरमा बेपत्ता
+
-

५० जना मानिस सवार रहेको फेरी (ठूलो डुंगा) प्रशान्त महासागरमा पर्ने किरिबाटी आइल्याण्ड क्षेत्रमा हराएको छ । उद्धारकर्मीले हराएको फेरीको खोजी सुरु गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

नोनोउटी आइल्याण्डबाट बेटिओ आइल्याण्डका लागि छुटेको फेरीले यात्र पूरा गर्न २६० किलोमिटर दूरी तय गर्नुपर्ने थियो । तर फेरी बेपत्ता भएको हो ।

प्रशान्त महासागरमा१८ जनवरीमा हिँडेको फेरी बिहीबार राति किरिबाटी पुग्नु पर्ने भए पनि अहिलेसम्म सम्पर्कमा नआएपछि न्युजिल्याण्ड र फिजीका उद्धारकर्मी खोजीमा जुटेको नोनोउटी आइल्याण्डका अधिकारीले बताएका छन् ।

एक आइल्याण्डबाट अर्को आइल्याण्डमा यात्रु पुर्‍याउने फेरी बेपत्ता भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?