सान्चेजले क्लबमा परिपक्ता र स्तर ल्याए : मोरिन्हो

सान्चेजले क्लबमा परिपक्ता र स्तर ल्याए : मोरिन्हो
+
-

एलेक्स सान्चेजको अनुभव र क्षमताले म्यानचेस्टर युनाइटेडमा नयाँ आयाम थप्ने प्रशिक्षक जोसे मोरिन्होले बताए ।

एफए कप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा यिओविल टाउनसँगको खेलमा म्यानचेस्टर युनाइटेड ४–० ले विजयी भएको थियो । यो खेलमा क्लबमा डेब्यु गरेका एलेक्स सान्चेजले दुई गोलका लागि सहयोग गरे ।

सान्चेजको डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडको शानदार जित

सान्चेज यहि हप्ता आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका हुन् । खेलपछि प्रशिक्षक मोरिन्होले भने ‘सान्चेज निकै राम्रा खेलाडी हुन् । सान्चेजले क्लबमा परिपक्कता र स्तर ल्याएका छन् ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?