ह्यारी र मेगनको बिहेको निम्तो : ट्रम्पलाई थाहा छैन

ह्यारी र मेगनको बिहेको निम्तो : ट्रम्पलाई थाहा छैन
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो मेमा हुने बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेग नमर्केलबिचको बिहेको निम्तो आए नआएको आफूलाई थाहा नरहेको बताएका छन् ।

ह्यारी र अमेरिकी अभिनेत्री मर्केलको आउँदो मे १९ मा बिहे हुँदैछ । आइटिभीसँगको अन्तर्वाताको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले विवाहको निम्तोका बारेमा आफूलाई थाहा नभएको बताएका हुन् । तर उनले अन्तर्वार्ताको क्रममा ह्यारी र मेगनको जोडी राम्रो देखिएको भने बताए ।

मर्केल सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनको पक्षमा उभिएकी थिइन् । उनले ट्रम्पलाई विभाजनकारी र महिला विरोधी रहेको बताएकी थिइन् ।

ट्रम्पलाई अन्तर्वार्ताको क्रममा पत्रकार पिर्यस मोर्गनले विवाहमा सहभागी हुन चाहनु हुन्छकी हुँदैन ? भनेर सोधेका थिए । ट्रम्पले त्यसको जवाफमा ह्यारी र मेगन खुशी रहुन् भन्ने आफ्नो चाहना रहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?