काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारस खड्काले अाइपिएलमा छानिएका नेपाली युवा स्पिनर सन्दिप लामिछानेलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्-सबै नेपाली क्रिकेट खेलाडी, समर्थक र नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाइ बधाइ। नेपाली क्रिकेट खेलाडी भएकाेमा निकै गर्व गर्ने क्षण हाे अाज। राम्राे गर्याै सन्दिप।
Congratulations to all the Nepalese,the cricket players,the crazy fans and everyone associated with Nepal Cricket..
A very proud moment to be a Nepali cricket player today …
Well done @IamSandeep25 pic.twitter.com/EI1Sy6302A— Paras Khadka (@paras77) January 28, 2018
सम्बन्धित समाचारहरु…
क्लार्कले दिए सन्दीपलाई बधाई, सामाजिक सञ्जालमा पनि ओइरो

भर्खरै
लोकप्रिय






































































































































































































