काठमान्डाै- इन्डियन प्रिमियर लिग क्रिकेट- अाइपिएलकाे अागामी सिजनमा छनाेट हुँदै नेपाली क्रिकेटमै इतिहास बनाएपछि युवा स्पिनर सन्दिप लामिछानेले खुसी साँटेका छन्।
सामाजिक सन्जाल ट्विटरमा उनले लेखेका छन्- अाइपिएलकाे याे सिजनका लागि दिल्ली डेयर डेभिल्सकाे खेलाडी घाेषणा हुन पाउँदा निकै खुसी लागेकाे छ। धेर्य नगुमाइ मेराे प्रार्थना गर्ने सबैलाइ विशेषा धन्यवाद। यात्रा अब सुरु हुन्छ।
नेपाली सिनियर क्रिकेट टाेली यतिबेला अाइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुइकाे तयारीका लागि यूएइमा रहेकाे छ। सन्दिप पनि यूएइमा छन्।

भर्खरै
लोकप्रिय






































































































































































































